नेपाली भाषा / ネパール語

कतै तपाईं समस्यामा त पर्नु भएको छैन?
समाधान कसरी गर्ने भनि एक्लै चिन्तित त हुनुहुन्न?

कडा गोपनीयताका साथै नि:शुल्क हुनेछ।

हाम्रा दैनिक जीवनमा आइपर्ने समस्याहरू जस्तै बाल-बालिका पालन-पोषण, शिक्षा, चिकित्सा तथा हेरचाह, कल्याण, काम, र निवासको स्थितिको आदिका लागी हामी सहयोग गर्नेर्छौं।

परामर्श मिति र समय

मंगलबार / बुधबार 10:00-16:00
बहुभाषी सल्लाहकारहरू उपलब्ध छन्।

सम्बन्धित भाषाहरू:
अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, इन्डोनेसियाली, नेपाली, पोर्चुगिज

सोमबार, बिहीबार, शुक्रबार 10:00-16:00
संघका कर्मचारीहरूले तपाईंलाई साथ र समर्थन गर्नेछन्:

सम्बन्धित भाषाहरू:
जापानी, अंग्रेजी, रूसी
हामी अन्य भाषाहरूमा पनि समर्थन गर्छौं। कृपया पहिले एक पटक हामीलाई सम्पर्क गर्नूहुन आग्रह गर्दछौ। धन्यबाद।

※विशेषज्ञ परामर्श (प्रशासनिक लेखक, सामाजिक बीमा श्रम परामर्शदाता, वकिल) प्रत्येक महिना परिवर्तन हुनेछन। धन्यवाद।

स्थान
सुइटा सिटी अन्तराष्ट्रिय संघ (SIFA)
1-2-1 Tsukumodai, Suita City, Senri New Town Plaza 6F (Hankyu Minami-Senri Station नजिकै)
06-6835-1770
soudan@suita-sifa.org

आवेदनको लागि यहाँ क्लिक गर्नुहोस्

यस् फारामबाट परामर्शको लागि बुक गर्न सकिन्छ।
परामर्श टेलिफोन वा SIFA को अफिस काउन्टरमा हुनेछ।

    1) नाम ※उपनाम OK

    2) फोन नम्बर

    3) E-mail

    4) भाषा ※जतिवटा पनि छनौट गर्न सकिने

    5) परामर्शका बिषयबस्तुहरु ※जतिवटा पनि छनौट गर्न सकिने

    6) परामर्श विधि

    7) मिति / समय
    [1] पहिलो छनौट

    [2] दोस्रो छनौट

    [3] तेस्रो छनौट

    ※मिति र समयको बारेमा, SIFA ले तपाईलाई फेरि सम्पर्क गर्नेछ।
    यदि SIFA बाट कुनै खबर नआएमा, हामीलाई बताउनुहोला।
    ※यहाँ भरिएका जानकारीहरु परामर्श बाहेक अन्य कुनै प्रयोजनको लागि प्रयोग गरिने छैन। र, गोपनियताको पालना गरिनेछ।

    News

    नेपाली भाषा / ネパール語

    शनिबार अस्थायी काउन्टरमा रूम सर्ने सूचनाहरू स्वीकार गर्छौं।

    土曜日の臨時窓口で転入・転居・転出届を受け付けますमार्च र अप्रिलमा, जब धेरै मानिसहरू रूम सर्छन्, हामीले अस्थायी रूपमा शनिबारहरूको संख्या बढाएका ...
    नेपाली भाषा / ネパール語

    विदेशीहरूको लागि विशेषज्ञ परामर्श

    外国人のための専門家相談परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाइँको आफ्नै भाषामा विशेषज्ञहर...
    नेपाली भाषा / ネパール語

    बाल हेरचाह शुल्क नि:शुल्क बनाउने प्रक्रिया बारेमा

    保育料無償化の手続きについてकिन्डरगार्टन (幼稚園,Youchien) प्रमाणित नर्सरी स्कूल(認定こども園, Nintei kodomoen) प्रयोग गर्दा बाल हेरचाह शुल्क ...
    नेपाली भाषा / ネパール語

    विदेशीहरूको लागि विशेषज्ञ परामर्श

    外国人のための専門家相談परामर्श केन्द्रले विशेषज्ञहरूसँग परामर्शको लागि नियमित दिनहरू प्रदान गर्दछ। तपाइँको आफ्नै भाषामा विशेषज्ञहर...
    नेपाली भाषा / ネパール語

    2024 को कर दर्ता गर्नेहरूका लागि

    2024年分の確定申告をする人へ2024 को कर दर्ता(※) 2025 फेब्रुअरी 17 (सोमबार) देखी मार्च 17 (सोमबार) को बीचमा आवेदन दिनुहोस्।(※)अन्तिम...
    Copied title and URL